3 Minute
नारायणकाजी सर्लाही–३ बाट चुनाव लड्ने
नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् ।
राष्ट्रिय सभा सदस्यको पदावधि सकिन लागेका उनी सर्लाही–३ बाट उम्मेदवार बन्न लागेका हुन् ।
यसअघि श्रेष्ठ गोरखा–२ बाट चुनाव लड्दै आइरहेका थिए । गोरखा–२ बाट भने नेता लेखनाथ न्यौपाने उम्मेदवार हुने भएका छन् ।
प्रकाशित मिति:
शनिबार, माघ ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








