Podcasts
'बाबुराम दाइले कांग्रेसलाई गुन तिर्नु हुन्छ'
गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए । उनले उम्मेदवारी फिर्ता लिए पनि कसलाई समर्थन गर्ने खुलाएका छैनन् । तर त्यहाँका अरु दलका उम्मेदवारले बाबुरामको समर्थन आफूलाई हुने जिकिर गरिरहेका छन् ।
बाबुरामको उम्मेदवारी फिर्ता र आफ्नो चुनावी एझेण्डाबारे नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग गरिएको कुराकानी
प्रकाशित मिति:
आइतबार, माघ ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








