3 Minute
कुलमान बर्खास्तीको विरोधमा प्रधानमन्त्री र ऊर्जामन्त्री विरुद्ध नाराबाजी
- सरकारले कुलमान घिसिङ बर्खास्त गरेको विरोधमा काठमाडौंमा चर्को विरोध भएको छ ।
- मंगलबार विपक्षी राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म नाराबाजी गरे ।
- उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको राजीनामा समेत माग गरे ।
- प्रदर्शनमा सहभागीले सरकारले कमिसन नपाएका कारण कुलमान घिसिङलाई हटाएको आरोप लगाएका छन् ।
- कुलमान घिसिङको विद्युत प्राधिकरणमा दोस्रो चार वर्षे कार्यकाल आगामी भदौमा सकिँदै थियो ।
- तर सरकारले बीचैमा हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ ।
प्रकाशित मिति:
मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








