3 Minute
कुलमान बर्खास्तीमा विपक्षी दलले मागे प्रधानमन्त्रीको जवाफ
- आज संसद बैठक बस्नुअघि विपक्षी दलहरुले बैठक गरेका थिए । उनीहरुले कुलमान घिसिङ बर्खास्तीमा सरकारसँग जवाफ माग गर्दै संसदमा विरोध जनाउने सहमति गरेका थिए ।
- जब संसद बैठक सुरु भयो, माओवादी केन्द्र, रास्वपा, राप्रपालगायत विपक्षी दलका सांसदहरु आआफ्नो सिटबाट उठे । माओवादी नेता शक्तिबहादुर बस्नेतले सरकारले कर्मचारीले आफ्नो आदेश मानेन भनेर हुकुमी शैली देखाएको भन्दै विरोध जनाए ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म बैठक अवरोध गर्ने जानकारी गराए । त्यसपछि विपक्षी सांसदहरु सिटबाट उठिरहेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरिदिए ।
प्रकाशित मिति:
बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








