3 Minute
कुलमानको विषयमा लेखा समितिमा चर्काचर्की
- कुलमान घिसिङ बर्खास्तीको विषयमा संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुबीच चर्काचर्की भयो ।
- बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कुलमान घिसिङ बर्खास्तीको कुरा उठाएपछि सभापति ऋषिकेश पोखरेलले हुलाकी राजमार्गको विषयमा मात्र छलफल गर्नुपर्ने बताए ।
- कांग्रेस सांसदहरु रामकृष्ण यादव, राजेन्द्र केसी, मोहनबहादुर बस्नेत र एमाले सांसद तारा लामा तामाङ पनि सांसद मोदीमाथि खनिएका थिए ।
- माओवादीकै जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा र हरि ढकालले पनि कुलमानको बर्खास्तीको विरोध गरे ।
प्रकाशित मिति:
बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








