3 Minute
बालुवाटारमा अध्यादेश निष्क्रिय बनाउने सहमति, तीनकुने पुगेर विपक्षीमाथि झुटो आरोप
- कुलमान घिसिङ बखास्तीको विरोधमा विपक्षी दलहरुले संसद अवरोध गरेको विषयमा टिप्पणी गर्ने बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज खुलेआम झुट बले ।
- विपक्षीहरुले भूमिसम्बन्धी अध्यादेश पारित गर्नबाट रोक्न संसद अवरुद्ध गरेको आरोप लगाए । जबकी आज विपक्षी दलले संसद अवरोध गर्नुअघि बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक थियो ।
- बैठकले भूमिसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने र भूमिसम्बन्धी विधेयक संसदको नियमित प्रक्रियाबाटै ल्याउने सहमति गरेको छ ।
- गठबन्धनमा भूमि अध्यादेश निष्क्रिय बनाउने सहमति गरेका प्रधानमन्त्रीले विपक्षीले अध्यादेश रोक्न संसद अवरोध गरेको भन्दै आरोपित गरे ।
प्रकाशित मिति:
बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








