3 Minute
एकीकृत समाजवादीको कार्यालयमा आगजनी
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड भएको छ ।
शुक्रबार आलोकनगरमा एकीकृत समाजवादीको पार्टी कार्यालयमा गएर एक समूहले तोडफोड गरेको हो ।
उनीहरुले कार्यालयभित्रबाट सामान बाहिर निकालेर जलाएका छन् ।
शुक्रबार तीनकुने क्षेत्रमा राजतन्त्र पक्षधरको आन्दोलन थियो । त्यस क्रममा तीनकुने क्षेत्रमा ब्यक्तिका घरमा पनि आगजनी भएको थियो ।
प्रकाशित मिति:
शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








