3 Minute
राजतन्त्र पक्षधरको आन्दोलनमा एक जनाको मृत्यु
काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरले गरेको आन्दोलनका क्रममा भएको झडपमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका-४ का २९ वर्षका सविन महर्जन रहेका गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
दुर्गा प्रसाईं नेतृत्वको समूहले तीनकुनेमा आन्दोलन गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच दिनभर जसो झडप भएको थियो ।
त्यसको सुरुवात भने आन्दोलनको नेतृत्व गरेका प्रसाईं आफैं गाडी चलाएर प्रहरीको सुरक्षा घेरा तोडेर गरेका थिए । जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मार्ने नियतले जब सवारी चलाउनुभयो, त्यसपछि त्यहाँको स्थिति बिग्रिएको गृह मन्त्रालयले जनाएको छ ।
आन्दोलनका क्रममा भएका सबै घटनाको सुक्ष्म अध्ययन गरेको भन्दै मन्त्रालयका सहसचिव रिजालले कानुन उल्लंघन गर्नेहरुलाई कारबाही गर्ने बताएका छन् ।
प्रकाशित मिति:
शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








