Podcasts
डा. जगत बस्नेतसँग कुराकानी
ऐलानीका घरमा डोजर चलाउन सम्भव छ ?
डा. जगत बस्नेत लामो समयदेखि भूमिको मामिलामा अध्ययन अनुसन्धान गरिरहेका छन् । उनी भूमि अधिकारकै वकालत गर्ने संस्था सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका संस्थापक हुन् । भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य पनि थिए ।
हालै सरकारले राजनीतिक नियुक्तिहरु खारेज गर्न अध्यादेश ल्याउँदा उनी पनि पदमुक्त भएका छन् । उनीसँग नेपालको भूमि समस्या र सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका विषयमा गरिएको कुराकानी :
प्रकाशित मिति:
बुधबार, वैशाख २३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








