3 Minute
पूर्व राजालाई झण्डै ८ लाख जरिवाना तिराउने काठमाडौं महानगरको निर्णय
- राजतन्त्र पक्षधरको आन्दोलनका नाममा फोहोर र तोडफोड गरेको भन्दै काठमाडौं महानगरपालिकाले पूर्वाराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
- चैत १५ गते तीनकुने क्षेत्रमा राजतन्त्र पक्षधरले गरेको प्रदर्शन उग्र हुँदै जाँदा २ जनाको मृत्यु भएको थियो भने १०० भन्दा धेरै घाइते भएका थिए ।
- प्रदर्शनकारीले तीनकुनेमा सडक छेउका रेलिङ भाँचेका थिए भने निजी घरहरूमा ढुंगामुढा गर्नुका साथै आगजनी गरेका थिए ।
- यो घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार बनाउनुपर्छ भनेर सार्वजनिक रुपमा आवाज उठिरहेका बेला काठमाडौं महानगरपालिकाले उनलाई जरिवानाको पत्र नै पठाएको हो ।
प्रकाशित मिति:
शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








