3 Minute
बार्गेनिङको अडियो मुख्यमन्त्रीले भेटे, मन्त्रीले दिए राजीनामा
- सुदूरपश्चिमका वन मन्त्री लक्ष्मणकिशोर चौधरी काठका ठेकेदारले चिया खान होटलमा बोलाएपछि दौडिएर गए । ढलेपडेका काठको ठेक्काको रकममा बार्गेनिङ गरे ।
- बार्गेनिङ गरेको अडियो मुख्यमन्त्री कमलबहादुर शाहकोमा पुगेपछि चौधरी राजीनामा दिन बाध्य भए ।
- चौधरीले त्यो अडियो आफ्नो भएको स्वीकार गरेका छन् । तर आफूले ठेकेदारको कुरा मात्र सुनेको, आफूले बार्गेनिङ नगरेको जिकिर गरेका छन् ।
प्रकाशित मिति:
शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








