3 Minute
प्रधानमन्त्रीले भने : पूर्वराजाले सम्झौता उल्लंघन गरे
- सरकारले तीनकुनेको हिंसात्मक र अराजक घटनामा पूर्वराजाकै संलग्नता देखिएको बताएको छ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा आफैंले कमाण्डर तोकेको र भोलिपल्ट हिंसा भड्किएको भन्दै पूर्वराजाले बोल्नु पर्छ कि पर्दैन भनेर प्रश्न गरे ।
- प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र घोषणापछि सरकारसँग भएको सम्झौता उल्लंघन गरेको पनि आरोप लगाए । के थियो सरकारसँग पूर्वराजाको सम्झौता ?
प्रकाशित मिति:
सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








