3 Minute
'राज्य लागेपछि व्यक्तिको के लाग्दो रहेछ र !'
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन् ।
- उनका अनुसार सभामुखले पनि सांसद निलम्बनको व्यवस्था भविष्यमा पनि राजनीतिक प्रतिशोधका रुपमा प्रयोग हुन सक्ने खतरा रहेको स्वीकार गरेका छन् ।
- लामिछानेले दूषित मनसायले अदालतमा मुद्दा टेकाइएकै आधारमा सांसद पन निलम्बन हुन नहुने बताएका छन् ।
- उनले सरकारले आफूसँग प्रतिशोध लिएको आरोप लगाए । ‘यो किसिमको प्रतिशोध सुहाउँदैन, यो लोकतन्त्र हो भन्ने अवस्था नै छैन ।’
- लामिछानेले अन्तिममा भने, ‘राज्य लागेपछि एउटा व्यक्तिको के लाग्दो रहेछ र !’
प्रकाशित मिति:
मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








