कर्पोरेट
महालक्ष्मी विकास बैंकमा कफी लाउञ्जसहितको डिजिटल हब
महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब रहेको बैंकको कार्यालय सुरुवात गरेको छ ।
शुक्रबार बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफी लाउन्जसहितको डिजिटल हब रहेको कार्यालय भवनको उद्घाटन गरे ।
बैकिङ सेवामा नवीनतम अवधारणाको प्रयोगको रुपमा कफी लाउञ्जको सुविधा थप गरिएको महालक्ष्मी बैंकले जनाएको छ ।
यो कार्यालयमा ग्राहकले आरामदायी वातावरणमा बसेर नगद जम्मा गर्ने, चेक क्लियरिङ गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरुको सेवा लिन सक्नेछन् ।
कफी लाउञ्जसहितको डिजिटल हब मार्फत डिजिटल बैकिङ सेवा सम्बन्धी परामर्श समेत प्रदान गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति:
शनिबार, असार २७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
कर्पोरेट
अल्टिमाको १० औं आउटलेट इटहरीमा, विभिन्न उत्पादनमा छुट घोषणा
शुक्रबार, असोज २, २०८३
विराट एक्स्पोको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक
शुक्रबार, असोज २, २०८३
काठमाडौंमा हुँदैछ पब्जीको ठूलो प्रतियोगिता, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक
मंगलबार, भदौ ३०, २०८३
कुमारी बैंक पीसीएएफमा आवद्ध
मंगलबार, भदौ २३, २०८३
१५ हजार पर्ने इयरबड्स अल्टिमाले ल्यायो ६ हजारमै
सोमबार, भदौ २२, २०८३
ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
बिहीबार, भदौ १८, २०८३
ट्रेन्डिङ







