Podcasts
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
नेकपा एमालेका कार्यकर्ताहरुले पार्टीभित्र गरेको एउटा सर्वेक्षणमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्छ भन्ने मत राखेको सर्वेक्षणमा सहभागीहरुले बताएका छन् । अहिले नेकपा एमालेभित्र एउटा पंक्ति अध्यक्ष केपी शर्मा ओलीले पद छाड्नुपर्छ भन्ने पक्षमा छ । ओलीले पद छाड्नुपर्छ भन्ने पक्षका एक अभियन्ता गजेन्द्र थपलियासँग गरिएको कुराकानी :
प्रकाशित मिति:
शनिबार, साउन २, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
'बूढालाई घर पठाउँदैमा कर्मचारीतन्त्र सुधार हुँदैन'
बुधबार, असार ३, २०८३
ट्रेन्डिङ









