3 Minute
नेपालको आफ्नै कार्ड NEPAL PAY
- नेपालको आफ्नै कार्ड सिष्टम सुरु भएको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले विकास गरेको ‘नेपाल पे कार्ड’ सिष्टम तयार भएको छ ।
- अब बैंकहरुलाई भिसा, मास्टरकार्ड जस्ता विदेशी कार्डको सट्टामा नेपाली सिष्टमको कार्ड वितरण गर्न बाटो खुलेको छ ।
- नेपाल पे नेपालको आफ्नै भुक्तानी कार्ड हो ।
- जसरी भारतमा रुपे, श्र्रीलंका लंकापे, बंगलादेशमा टाकापे कार्ड प्रणाली छ । त्यस्तै नेपालपे नेपालको ‘डोमेस्टिक कार्ड स्किम’ हो ।
प्रकाशित मिति:
बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








