3 Minute
ट्रकमा भेटिएको २५ कराेडको मालिकको राजनीतिक कनेक्सन
- ट्रकमा २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएपछि सबैको प्रश्न थियो, यसको मालिक को हो ?
- किनकी प्रहरीले ट्रकको साथमा चालकलाई मात्र समातेको थियो । राजस्व अनुसन्धान विभागले हालै यो विदेशी मुद्राका मालिक को हुन् भन्ने पहिचान गरेको छ ।
- यो पैसामा मालिक हुन् सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का नारायण पौडेल ।
- यो पैसा उनकै भएको पर्याप्त आधार र प्रमाणहरु फेला गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरले बताए ।
प्रकाशित मिति:
बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








