कर्पोरेट
महालक्ष्मी विकास बैंकलाई राइजिङ स्टार ग्रोथ अवार्ड
काठमाडौं । महालक्ष्मी विकास बैंकले राइजिङ स्टार ग्रोथ अवार्ड पाएको छ । यो भारतको इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ताले दिने प्रतिष्ठित अवार्ड हो ।
नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा महालक्ष्मी विकास बैंकलाई उक्त अवार्ड दिइएको थियो ।
डिजिटल बैकिङ सेवा विस्तारका साथै नवीन वित्तीय उत्पादनहरुको विकास, वित्तीय पहुँचमा अभिवृद्धि तथा उत्तरदायी बैकिङमा उत्कृट काम गरेबापत महालक्ष्मीले यो अवार्ड पाएको हो ।
यसले अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने महालक्ष्मी विकास बैंकको विश्वास छ ।
प्रकाशित मिति:
आइतबार, साउन १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
कर्पोरेट
अल्टिमाको १० औं आउटलेट इटहरीमा, विभिन्न उत्पादनमा छुट घोषणा
शुक्रबार, असोज २, २०८३
विराट एक्स्पोको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक
शुक्रबार, असोज २, २०८३
काठमाडौंमा हुँदैछ पब्जीको ठूलो प्रतियोगिता, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक
मंगलबार, भदौ ३०, २०८३
कुमारी बैंक पीसीएएफमा आवद्ध
मंगलबार, भदौ २३, २०८३
१५ हजार पर्ने इयरबड्स अल्टिमाले ल्यायो ६ हजारमै
सोमबार, भदौ २२, २०८३
ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
बिहीबार, भदौ १८, २०८३
ट्रेन्डिङ







