3 Minute
सम्बन्धविच्छेद गराउन पनि १० हजार घुस !
कर्मचारीले के के मा समेत घुस लिन सक्छन् भन्ने थाहा पाउनुभयो भने तपाईं दंगै पर्नुहुन्छ ।
झापाको गौरीगञ्ज नगरपालिका–१ का वडासचिवले श्रीमान श्रीमतीबीचको सम्बन्धविच्छेद गराउँदा पनि घुस लिएको भेटिएको छ ।
वडा सचिव अजयकुमार साह सम्बन्धविच्छेद प्रमाणपत्र जारी गर्न १० हजार रुपैयाँ घुस लिएको अवस्थामा रंगेहात पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको टोलीले पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घुस लिएको अवस्थामा वडा सचिव स्थानीय होटलबाट पक्राउ परेका हुन् । उनलाई अख्तियारले आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति:
सोमबार, साउन ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








