कर्पोरेट
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न अस्पताल र होटलमा छुट
महालक्ष्मी विकास बैंकका ग्राहकले होटल र अस्पताल गरी विभिन्न ७ संस्थामा छु्ट पाउने भएका छन् । बैंकका अनुसार डेविट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले दुईवटा अस्पताल, चार वटा होटल तथा रेष्टुरेन्ट र एउटा उपहार सामग्री बिक्री पसलमा छुट पाउनेछन् ।
कुरिनटारको मनकामना हिलक्रेष्ट रेष्टुरेन्टमा १२.५ प्रतिशत, ठमेलको एलोफ््ट होटलमा खाना तथा पेय पदार्थमा १५ प्रतिशत, लाजिम्पाटको एल्लो हात्ती उपहार सामग्रीमा १० प्रतिशत छुट पाउनेछन् ।
त्यस्तै बुद्धनगरको अल्फा डाइग्नोस्टिक सेन्टरमा स्वास्थ्य परीक्षण र प्रयोगशाला सेवामा २० प्रतिशतसम्म, दरबारमार्गको ओरियन्ट क्याफेमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म हेटौंडाको होटलस्मारकमा खाना, पेय र आवासमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
प्रकाशित मिति:
सोमबार, भदौ १, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
कर्पोरेट
नाइमा एक्स्पोमा गाडी किन्न ५.२५ प्रतिशतमै लोन
मंगलबार, साउन २६, २०८३
अल्टिमाले ल्याउँदैछ नयाँ हेडफोन, अफरमा १९ रुपैयाँमै पाइने
बुधबार, साउन २०, २०८३
महालक्ष्मी विकास बैंकलाई राइजिङ स्टार ग्रोथ अवार्ड
आइतबार, साउन १०, २०८३
ग्लोबल आइएमई बैंकको खाता नागरिक एपबाटै खोल्नुस्
शुक्रबार, साउन ८, २०८३
देशैभरि आधिकारिक बिक्रेता राख्दै अल्टिमा, उत्कृष्टलाई पुरस्कार
शुक्रबार, साउन १, २०८३
ट्रेन्डिङ









