नेभिगेशन
कर्पोरेट

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट करसहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरिएको हो ।

बैंकको बुधबार संचालक समिति बैठक बसेको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपछि बैंकको आउँदो साधारणसभाबाट पारित हुनेछ र शेयरधनीलाई वितरण गरिने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट