3 Minute
स्कुलमा हड्ताल, काठमाडौंका सडकमा सिठी फुक्दै शिक्षक
- चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन चलिरहे पनि विद्यालयहरु खुलिरहेका थिए । शिक्षकहरु पालो गरेर आन्दोलनमा आएका थिए ।
- शिक्षक महासंघले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेको छ, अब सबै विद्यालय बन्द हुनेछन् । अनि शिक्षक–कर्मचारीहरु सबै आन्दोलनमा आउने महासंघले जनाएको छ ।
- शिक्षा विधेयक हाल प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ । त्यो विधेयकमा शिक्षकका माग समेटेर जारी नहुँदासम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ ।
- यसका लागि सरकारसँग वार्ता, छलफल, सहमति केही पनि आवश्यक नभएको उनीहरुको भनाइ छ । आन्दोलनको पाँचौं दिन आइतबार पनि शिक्षकहरुले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे । आन्दोलनमा सहभागी सबै शिक्षकले सिठी फुक्दै सडक प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति:
आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








