Podcasts
पडकास्ट
स्वार्थ समूहहरू राष्ट्र बैंकसहितका नियामक कब्जा गर्न खोज्दैछन्
- अहिले नयाँ गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सर्च कमिटीले काम गर्दैछ । यही समयमा सरकारले यसअघिको गभर्नर नियुक्तिको मापदण्डबाट ६५ वर्षको उमेर हद हटाएको छ ।
- केही स्वार्थ समूह र विचौलियाहरु राष्ट्र बैंकमा आफ्ना मान्छेलाई गभर्नर बनाउन कम्मर कसेर लागेका छन् । यसै सन्दर्भमा हेर्नुस् राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापासँगको यो पडकास्ट ।
प्रकाशित मिति:
सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








