3 Minute
अन्तत: थुनामा पठाइए रवि, बस्नेछन् ब्लक नम्बर ४ मा
- उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनीसँग कारागारमा रहनुको विकल्प भएन ।
- रवि लामिछाने सञ्चारकर्मी हुँदा एक पटक र राजनीतिमा आइसकेपछि एक पटक गरी दुई पटक हिरासतमा परिसकेका छन् ।
- शनिबार चितवनमा सभा गरेर जनयात्रा सुरु गर्ने उनको तयारी थियो । तर शुक्रबार नै उनलाई थुनामा पठाउने उच्च अदालतको आदेश आयो ।
- आज सोमबारदेखि जिल्ला अदालत रुपन्देहीको ब्लक नम्बर ४ मा थुनामा छन् । यो ब्लकमा उनी एक्लै छन् । उनले जेलमा अरुले भन्दा विशेष सुविधा पाउलान् कि नपाउलान् ?
प्रकाशित मिति:
सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








