3 Minute
यु–१९ विश्वकपको एसिया छनोटका लागि नेपाली टोली घोषणा
१९ वर्षमुनिको विश्वकप क्रिकेटको एसिया क्वालिफायरका लागि नरेन भट्टको नेतृत्वमा नेपाली टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार साँझ घोषणा गरेको १४ सदस्यीय टिममा अभिषेक तिवारी, निरजकुमार यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्रजित पौडेल, युवराज खत्री, विपिन प्रसाद शर्मा रहेका छन् ।
चैत ३१ देखि वैशाख ६ गतेसम्म नेपालले घरेलु मैदानमा यु–१९ विश्वकप क्रिकेटको एसिया क्वालिफायर खेल्नेछ । जसमा नेपालसँगै ओमान, युएई, अफगानिस्तान, हङकङ सहभागी छन् । खेलहरु मूलपानी मैदानमा हुनेछ ।

प्रकाशित मिति:
मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








