Podcasts
'रेजिडेन्ट डाक्टरमाथि अधिक श्रमशोषण छ'
निजी मेडिकल कलेजमा कार्यरत रेजिडेन्ट डाक्टरहरु अहिले चिकित्सा शिक्षा आयोगले तोकेको ४८ हजार रुपैयाँ निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै सडक आन्दोलनमा छन् ।
चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा पढ्ने रेजिडेन्ट डाक्टरहरुलाई निजी मेडिकल कलेजले निर्वाह भत्ताबापत १७ हजार ५०० देखि २३ हजार रुपैयाँ दिएका छन् ।
रेजिडेन्ट डाक्टरहरुले आफूहरुमाथि श्रम शोषण भइरहेको बताएका छन् ।
यसै सन्दर्भमा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेसँग गरिएको कुराकानी :
प्रकाशित मिति:
शुक्रबार, चैत २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








