3 Minute
विमानस्थलमा प्रहरीको दादागिरी
- दुई जना प्रहरीले अगाडिबाट छातीमा अँठ्याएका छन् । पछाडि अर्का प्रहरीले पाता पर्काएर दुबै हात समातेका छन् । एउटा खुट्टामा जुत्ता छ, अर्को जुत्ता प्रहरीको हातमा छ । तीन जना प्रहरीले तान्दै–धकेल्दै विमानस्थलको आगनमतर्फको सःशुल्क प्रतिक्षालयतर्फको कोठामा लैजान्छन् ।
- अनुहारमा मुक्का हान्छन् । एउटा कुनामा पुर्याएर प्रहरीले केही भन्छ । युवकले प्रतिवाद गर्नासाथ प्रहरीले मुखमा मुक्का हान्छन्, खुट्टामा बुटले प्वाक्क हिर्काउँछन् । प्रहरीले कुटपिट गर्न लागेको देखेपछि युवक रक्षात्मक बन्छन् । प्रहरीले उनको टाउको भित्तामा ठोक्काइदिन्छन् ।
- यो सबै खुलेआम भइरहेको छ । एक महिलाले छेकिरहिन् र, युवकलाई यहाँबाट छुटाएर लगिन् ।
- विमानस्थल प्रहरीका अनुसार यो घटना शनिबार विहान ११ बजेतिरेको हो ।
- भिडियो हेर्दा प्रष्ट के देखिन्छ भने विमानस्थलमा खटिएको प्रहरीले सामान्य मानवीय व्यवहार समेत देखाउन सकेको छैन ।
प्रकाशित मिति:
मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








