Podcasts
'युवा पुस्ताले हिजोको दु:ख थाहै पाएन'
नेकपा एमालेका उपमहासचिव हुन् प्रदीप ज्ञवाली । नेपाल शोसँगको कुराकानीमा उनले व्यक्त गरेका धारणा :
- राजतन्त्र र लोकतन्त्र सँगै लैजान सकिन्छ कि भनेर नेपालमा दुई दुई पटक प्रयोग भयो ।
- २००७ सालमा आन्दोलनकारीहरुले राजालाई ल्याएर गद्दीमा राखे । १० वर्षमै राजाले मुलुकलाई तानाशाहीतिर लगे ।
- त्यसपछि लोकतन्त्रमा फर्काउन ३० वर्ष लाग्यो । २०४६ सालमा दलहरुले फेरि सम्झौता गरे । राजालाई संवैधानिक दायरामा ल्याए । तर २०६१ सालमा तत्कलिन राजा ज्ञानेन्द्रले फेरि निरंकुशतातिर लगे ।
- त्यसैले अब प्रष्ट भएको छ, राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैन ।
- नेपाल अस्थिरताको चक्रब्यूहबाट बाहिर आउनै सकेन । जनअपेक्षा अनुसार काम नहुँदा मानिसमा गुनासोहरु देखिएका छन् ।
- राजतन्त्र कालमा गणतन्त्र माग्नु भनेको छातीमा गोली माग्नु हुन्थ्यो । तर गणतन्त्रमा राजतन्त्र माग्नेलाई सरकारले सुरक्षा दिएर प्रदर्शन गर्न दिन्छ ।
प्रकाशित मिति:
बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








