3 Minute
वर्षा बाधक बन्दा नेपाल यू–१९ विश्वकपमा पुग्न असफल
नेपाल अर्को वर्ष हुने यू–१९ विश्वकपमा छनोट हुन असफल भएको छ । वर्षाका कारण अफगानिस्तानसँग खेल रद्द भएसँगै नेपाली युवा टोलीको विश्वकप सपना टुटेको हो ।
एसिया छनोटमा नेपाल र अफगानिस्तानबीच मुलपानी तल्लो मैदानमा खेल थियो । विश्वकपमा स्थान बनाउन नेपालका लागि यो खेल जित्नै पर्ने दबाव थियो ।
तर खेल नै हुन सकेन । विहानपख परेको पानीका कारण खेल प्रभावित भयो । करिव ५ घन्टासम्म मैदान सुकाउने प्रयास भएको थियो । तर मैदानको खराब भएका कारण भएका कारण अम्पायरले नखेलाउने निर्णय गरे ।
३–३ खेल जितेको नेपाल र अफगानिस्तानको समान ७–७ अंक भयो । तर नेट रन रेटमा अफगानिस्तानले बाजी मार्यो ।
प्रकाशित मिति:
शनिबार, वैशाख ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








