Podcasts
'म भए हप्ताको चार दिन, चार घन्टा मात्र प्रधानमन्त्री बन्थेँ'
गगनकुमार थापा, सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री हुन् । सरकारको नीति तथा कार्यक्रम बनाउनेदेखि संयन्त्र बसेर काम गरेका उनी पछिल्लो समय सरकारको कामकारबाहीबारे निकै असन्तुष्ट सुनिन्छन् । थापाका अनुसार सरकारले परिणाम दिएन भन्ने भन्दा पनि त्यसका लागि प्रयत्न नै भएन भन्ने फ्रस्टेसन बढी हो ।
- टिम गेम हो यो, तर गेम जिताउनका निम्ति क्याप्टेनकै समर्थन भएन भने त १०० प्रतिशत जितिन्न नि !
- दलको नेता जितेको भए आज म प्रधानमन्त्री हुन्थेँ, प्रधानमन्त्री भएको भए राम्रै गर्थेँ ।
- म भएको भए हप्ताको चार दिन, चार घन्टा मात्र प्रधानमन्त्री बन्थेँ ।
- समाज हाम्रो (परिर्वतनका लागि) लडाइँ हेरेर त थाकिसक्यो भने (हामी) मान्छे कति थाक्यौं होला ।
प्रकाशित मिति:
आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








