3 Minute
राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरु पक्राउ
७ वैशाख, काठमाडौं । प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई नियन्त्रणमा लिएको छ ।
राप्रपाले आइतबार विजुलीबजार क्षेत्रमा निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेको थियो । तर अध्यक्ष लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही सहितका नेताहरु संसदीय दलको कार्यलयमा भेला भए । उनीहरु त्यहीबाट हिँडेर प्रदर्शन स्थल जान हिँडे ।
त्यसक्रममा सिंहदरबार परिसरमै प्ले कार्ड कार्ड प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति:
आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
बिहीबार, साउन २१, २०८३
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
मंगलबार, साउन १९, २०८३
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
सोमबार, साउन १८, २०८३
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
सोमबार, साउन १८, २०८३
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज
शुक्रबार, साउन १५, २०८३
अब कामी होइन, विश्वकर्मा
शुक्रबार, साउन १५, २०८३
ट्रेन्डिङ






