3 Minute
मान्छेसँगै म्याराथन दौडने चाइनिज रोबोट
- गत शनिबार चीनमा विश्वकै पहिलो ह्युमनोइड हाफ म्याराथन आयोजना गरिएको थियो । यो हाफ म्याराथनमा मानिसहरु र रोबोटहरु सँगसँगै दौडिएका थिए ।
- बेइजिङको इकोनोमिक– टेक्नोलोजिकल डेभलपमेन्ट एरियामा भएको हाफ म्याराथनमा २० भन्दा बढी रोबोटहरुले भाग लिएका थिए । तीमध्ये ६ वटा रोबोटले पुरै २१ किलोमिटर दौड पूरा गरेर धेरैलाई अचम्ममा पारिदिए ।
- तर कुनै पनि रोबोटले मान्छेलाई जित्न भने सकेन । बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टरले विकास गरेको तियान गङ अल्ट्रा रोबोटले २ घण्टा ४० मिनेटमा म्याराथन पूरा गर्यो ।
- रोबोटले हाफ म्याराथन पार गर्न लगाएको समय मानिसले पार गर्न लगाएको भन्दा करिब २ घण्टा बढी हो ।
प्रकाशित मिति:
मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








