Podcasts
'तराई क्षेत्र पनि भूकम्पको उच्च जोखिममा छ'
- १२ वैशाख २०७२मा गोरखा भूकम्प गएको १० वर्ष बितेको छ ।
- यो भूकम्पपछिको पुनर्निर्माणको काम नेपालले लगभग सकाइसकेको छ ।
- तर, पछिल्ला वर्षमा पश्चिम नेपालमा साना भूकम्पहरु गइरहेका छन्, जसले थप क्षति निम्त्याएको छ ।
- अहिले पनि नेपाल ठूलो भूकम्पीय जोखिम लिएर बसेको क्षेत्र मानिन्छ ।
- विशेषगरी पश्चिम र पूर्वी नेपालमा ठूला भूकम्प नगएको लामो समय भइसकेको छ ।
- अहिले पश्चिम र पूर्वी नेपालमा मात्रै हैन, तराई पनि भूकम्पको जोखिम अत्याधिक छ । किन त ?
- यिनै सन्दर्भमा हामीले खानी तथा भूगर्भ विभाग अन्तरगतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमख तथा वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीसँग यो पडकास्ट गरेका छौं ।
प्रकाशित मिति:
शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








