3 Minute
ललितपुरले जित्यो एनएसएलको उपाधि
नेपाल सुपर लिग २०२५ को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । पोखरा थन्डर्सलाई २–१ ले हराउँदै ललितपुरले लगातार दोस्रो सिजन पनि एनएसएलको उपाधि जितेको हो ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन दुबै गोल विदेशी खेलाडीले गरे ।
४२ औं मिनेटमा इमो इजेकेलको गोलमा ललितपुरले अग्रता लिएको थियो । ६४ औं मिनेटमा पोखराका सुदिल राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर ७४ औं मिनेटमा ललितपुरका पापा केबेले गोल गरे । त्यसपछि खेलमा कुनै गोल नभएपछि ललितपुर बिजयी भयो ।
ललितपुरले नेपाल सुपर लिगमा अपराजित रहँदै उपाधि जितेको हो ।
बिजेता ललितपुरले ८० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपबिजेता पोखराले ३० लाख रुपैयाँ पाउनेछ ।
प्रकाशित मिति:
शनिबार, वैशाख १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








