3 Minute
हावाहुरी चलेपछि फेवातालमा फसेका ८ जनाको उद्दार
डुंगा चढेका बेला एक्कासी हावाहारी र पानी आएपछि पोखराको फेवातालमा डुबेका एक युवकलाई सशस्त्र प्रहरी बलले उद्दार गरेको छ । त्यस्तै हावाहुरी चलेपछि तालमै डुंगामा फसेका अन्य ७ जनाको पनि उद्दार गरेको छ ।
बोटिङ गर्ने क्रममा चितवनको भरतपुर महानगरपालिका–५ का २१ वर्षका रेशम थापा फेवातालमा डुबेका थिए । उनको सशस्त्र प्रहरी बलको फेवाताल रेस्क्यू टावरमा रहेका गोताखोरसहितको टोलीले उद्दार गरेको हो ।
त्यस्तै कायाक बोटमा बोटिङ गरिरहेका अर्का १ जना र डुंगामा बोटिङ गरेका अन्य ६ जनालाई पनि हावाहुरी र पानी आउन थालेपछि उद्दार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति:
सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








