3 Minute
ड्रेस लगाएको भिडियो अपलोड गर्ने १६६ सशस्त्र प्रहरी कर्मचारी कारबाहीमा
सशस्त्र प्रहरी बलको ड्रेस लगाएर सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने १६६ जना कारबाहीमा परेका छन् ।
उनीहरुले सशस्त्र प्रहरी बलको पोशाक लगाएर भिडियो तथा तस्वीर फेसबुक, म्यासेन्जर, एक्स, इन्स्टाग्राम, टिकटक, यूट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।
कारवाहीमा पर्नेमा सशस्त्र प्रहरी नायव निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, बरिष्ठ हवल्दार ९ जना, हवल्दार ५ जना, सहायक हवल्दार १० जना, जवान १ सय २१ र परिचर ३ जना रहेका छन् ।
उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी र मौखिक सम्झाइ बुझाई गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति:
मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








