3 Minute
आईपीएल स्थगित
भारतमा सञ्चालन भइरहेको क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ ।
भारतको क्रिकेट बोर्ड बीसीसीआईले भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा भएको तनावका कारण आईपीएल स्थगित गरेको हो । बिहीबार राति पञ्जाब किंग्स र दिल्ली क्यापिटलबीचको खेल सुरक्षाकै कारण देखाएर बीचमै स्थगित गरिएको थियो ।
खेल स्थगित भएपछि शुक्रबार बिहान दुबै टिमका खेलाडीहरु दिल्ली फर्किँदा पनि जहाजबाट नआई विशेष सुरक्षा व्यवस्था गरिएको रेलबाट फर्किएका थिए।
आईपीएलको यो सिजनमा ५८ खेल भइसकेका थिए भने १२ वटा बाँकी थिए । ती बाँकी खेलहरु लखनउ, हैदरावाद, अहमदावाद, दिल्ली, चेन्नई, बेंगलुरु, मुम्बई, जयपुर आदि ठाउँमा हुने तालिका थियो ।
प्रकाशित मिति:
शुक्रबार, वैशाख २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








