3 Minute
जाजरकोटमा जेलको शौचालयमा मृत भेटिए थुनुवा
जाजरकोटमा जेलभित्रै एक थुनुवा मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला कारागार जाजरकोटको शौचालयमा भेरी नगरपालिका–१० का २६ वर्षका दीपक बुढा मृत अवस्थामा भेटिएका कारागार कार्यालयले जनाएको छ ।
झ्यालमा डोरी लगाएर झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो । उनी जबर्जस्ती करणी मुद्द्दाका थुनुवा हुन् । उनको मुद्दामा जिल्ला अदालतबाट फैसला आउन बाँकी नै थियो ।
प्रकाशित मिति:
आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








