3 Minute
विराट कोहलीले लिए टेष्ट क्रिकेटबाट सन्न्यास
@nepalshow बिराट कोहलीले लिए सन्यास #nepalshow #viratkohli #viratkohliretirmant #criket #testcricket #cricketfansclub #viratfans #kingkohli ♬ original sound - Nepal show
भारतीय क्रिकेटर विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
सोमबार इन्स्टाग्राम पोष्टमार्फत टेष्ट क्रिकेटबाट सन्यासको निर्णय सार्वजनिक गरेका बिराटले यो फर्म्याटबाट अलग हुन सहज नभए वपनि सही लागेको बताए ।
उनले भनेका छन्, ‘मैले यसलाई अर्थात टेष्ट क्रिकेटलाई सबथोक दिएँ, जो मसँग थियो । र, यसले मलाई त्यसभन्दा पनि बढी दियो, जुन मैले अपेक्षा गर्न सक्थेँ ।’
टेष्ट क्रिकेटमा उनको प्रदर्शन शानदार रह्यो । २०११ मा टेष्ट क्रिकेटमा डेब्यू गरेका उनले १४ वर्ष लामो टेष्ट करियरमा १२३ म्याच खेले । ६८ वटामा आफैं कप्तान रहे ।
उनले टेष्ट क्रिकेटमा कुल ९ हजार २३० रन बनाएका छन् । ३० वटा शतक र ३१ अर्ध शतक पनि बनाए । २५४ रन टेष्टमा उनको सर्वाधिक रन हो ।
प्रकाशित मिति:
सोमबार, वैशाख २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








