3 Minute
लुम्बिनीमा जनमत पार्टीकी सांसदले दिइन् राजीनामा
@nepalshow लुम्बिनीमा जनमत पार्टीकी सांसदले दिइन् राजीनामा #Nepalshow ♬ original sound - Nepal show
लुम्बिनीमा जनमत पार्टीकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले मंगलबार प्रदेशसभाका सभामुख तुलाराम घर्तीलाई पत्र लेखेर राजीनामा दिएकी छन् ।
सार्वजनिक भएको उनको राजीनामा पत्रमा आफू पदमा रहिरहन र जनताको करबाट तलब लिन उपयुक्त नभएको उल्लेख गरेकी छन् ।
प्रदेशसभा सचिवालयकी प्रवक्ता कमला पोखरेल पौडेलका अनुसार सांसद गुरुङको राजीनामा पत्र आइपुगेको छैन । सांसद गुरुङ पछिल्लो समय प्रदेशसभा बैठकमा आउन छाडेकी थिइन् ।
लुम्बिनीमा २०८१ मंसिर १६ गते सुरु भएको पाचौं अधिवेशन २०८१ फागुन ६ गतेसम्म चलेको थियो । यस अवधिमा १० वटा बैठक भएका थिए । तीमध्ये सांसद गुरुङ तेस्रो र पाचौं दुईवटा बैठकमा मात्र उपस्थित भएकी थिइन् ।
प्रकाशित मिति:
मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
बिहीबार, साउन २१, २०८३
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
मंगलबार, साउन १९, २०८३
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
सोमबार, साउन १८, २०८३
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
सोमबार, साउन १८, २०८३
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज
शुक्रबार, साउन १५, २०८३
अब कामी होइन, विश्वकर्मा
शुक्रबार, साउन १५, २०८३
ट्रेन्डिङ






