3 Minute
काग्रेस सांसद माया राईविरुद्ध पनि सहकारी ठगीको मुद्दा
@nepalshow स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राईविरुद्ध पनि मुद्दा #Nepalshow ♬ original sound - Nepal show
स्वर्णलक्ष्मी सहकारीमा वचतकर्ताको रकम ठगीको आरोपमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राईविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दायर गरेको हो ।
यो सहकारीको रकम ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सहकारीका पदाधिकारीसहित ३९ जनाविरुद्ध २०८१ साल पुस २१ गते नै नै मुद्दा दायर भइसकेको थियो । तर सहकारीको तत्कालिन सहसचिव माया राईविरुद्ध भने मुद्दा दर्ता भएको थिएन ।
सत्तारुढ दलको सांसद भएका कारण मुद्दा नलगाइएको भन्दै आलोचना भएपछि प्रहरीले राईलाई वैशाख १३ गते पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धानपछि अदालतमा मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।
प्रकाशित मिति:
मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
बिहीबार, साउन २१, २०८३
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
मंगलबार, साउन १९, २०८३
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
सोमबार, साउन १८, २०८३
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
सोमबार, साउन १८, २०८३
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज
शुक्रबार, साउन १५, २०८३
अब कामी होइन, विश्वकर्मा
शुक्रबार, साउन १५, २०८३
ट्रेन्डिङ






