3 Minute
११ एसएसपी डीआईजीमा बढुवा सिफारिस
बढुवा समितिले नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।
गृह मन्त्रालयका सचिवको नेतृत्वमा रहने बढुवा समितिले सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र जिसी, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवालाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।
त्यस्तै दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ पनि डीआईजीमा सिफारिस भएका छन् ।
हेर्नुहोस् बढुवा सिफारिस भएकाहरुको सूची


प्रकाशित मिति:
मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








