3 Minute
रास्वपाले बजेट ल्याउँदा संसद अवरोध नगर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले बजेट प्रस्तुत हुने दिन संसद अवरोध नगर्ने बताएका छन् ।
मंगलबार र बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीसहित विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गरेका छन् ।
भिजिट भिसामा विदेश जानेहरुसँग रकम असुलेको विषयमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न उठेको छ ।
गृहमन्त्रालय मातहतको निकायमाथि अनुसन्धान हुने भएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलहरु माओवादी केन्द्र र रास्वपाको भनाइ छ ।
आफूहरुको संसद अवरोधका कारण बजेट नै रोकिन्छ कि भन्ने चिन्ता नलिन रास्वपा सांसद मनिष झाले आग्रह गरेका छन् । उनले संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग भने, ‘हामी बजेट रोक्दैनौं, त्यति राजनीतिक सुझबुझ देआउँछौं ।’
प्रकाशित मिति:
बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








