3 Minute
त्रिवि क्रिकेट रंगशाला स्तरोन्नती गर्न ४० करोड बजेट
१५ जेठ, काठमाडौं । सरकारले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरको स्तरोन्नतीका लागि ४० करोड बजेट छुट्याएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेश गरेको बजेटमा त्रिवि क्रिकेट रंगशाला स्तरोन्नती गर्ने बताएका हुन् । उनका अनुसार मुलपानी, बिराटनगर, फाप्ला र सिद्धार्थ क्रिकेट रंगशालाका लागि ४२ करोड बजेट समेत विनियोजन गरिएको छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसले गर्ने मूल्यांकनका आधारमा चितवनको गौतमबुद्ध रंगशालाको सम्पत्ति खरिद गर्न सशर्त अनुदान व्यवस्था गरिएको उनले बताए ।
प्रकाशित मिति:
बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








