3 Minute
साझालाई १०० विद्युतीय बस दिने बजेट घोषणा
१५ जेठ, काठमाडौं । सरकारले साझा यातायातलाई थप १०० वटा विद्युतीय बस उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेश गरेको बजेट वक्तव्यमा साझा यातायातलाई थप बस दिने घोषणा गरेका हुन् ।
अहिले साझा यातायातले ४० वटा बिजुली बस चलाइरहेको छ ।
प्रकाशित मिति:
बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






