3 Minute
क्षणभरमै पीडामा बदलियो आरसीबीको विजय र्याली
२१ जेठ, काठमाडौं । १८ वर्ष लामो पर्खाइपछि आईपीएलको ट्रफी जितेको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को विजय र्याली एकाएक पीडामा बदलिएको छ ।
कर्नाटका प्रदेश सरकारले आरसीबीको सम्मानमा विजयी परेड राखेको थियो ।
तर विजयी परेडका क्रममा मच्चिएको भागदौडका क्रममा कम्तीमा ७ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझ बढी हुनसक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
समाचारहरुमा जनाइअनुसार चिन्नास्वामी स्टेडियम नजिकै जम्मा भएको भीड अनियन्त्रित भएको थियो ।
भीड नियन्त्रण बाहिर गएको भन्दै कर्नाटकाका उपमुख्यमन्त्री डीके शिवकुमारले भने, ‘म भीडभाडका लागि माफी माग्छु ।’
प्रकाशित मिति:
बुधबार, जेठ २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








