3 Minute
सप्तकोशीमा उद्दार अभ्यास गर्दा सशस्त्र प्रहरीका २ गोताखोर बेपत्ता
सप्तकोशी नदीमा उद्दारको अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी बलका दुई जना गोताखोर बेप्ता भएका छन् ।
बिहीबार दिउँसो सप्तकोशीमा पानीको करेन्ट अत्यधिक भएको ठाउँमा गोताखोरहरु बेपत्ता भएका हुन् ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार फिल्ड कमान्डरले सामान्य अवस्थामा यस्तो दुर्घटना नहुने बताएका छन् ।
त्यसैले कुनै गम्भीर प्राविधिक समस्या आएको हुन सक्ने अनुमान गरिएको छ । बेपत्ता हुनेमा सुरज साउद र हरदेव राजवंशी रहेका छन् ।
प्रकाशित मिति:
बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








