3 Minute
डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
उनीहरुले प्रहरी हिरासतमा रहेको मानिससँग मुद्दा मिलाइदिन्छु भनेर ६ लाख रुपैयाँ लिएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली-८ का ४५ वर्षका ज्ञानबहादुर लामा र सुनसरी इटहरीका ४२ वर्षका रेवती ओझा रहेका छन् ।
ज्ञानबहादुर २०७० फागुन २०देखि हातहतियार तथा खरखजाना मुद्दामा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । ओझाविरुद्ध भने २०७० वैशाखमा सार्वजनिक अपराध र जुवासम्बन्धी मुद्दा चलेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
बुधबार, जेठ २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








