3 Minute
भारतमा लण्डन उडेको एयर इन्डियाको विमान दुर्घटना
भारतमा अहमदाबादबाट लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको विमान दुर्घटना भएको छ ।
अहमदावादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमा नै विमान दुर्घटनामा परेको हो । एयर इन्डियाको बोइङ ७८७ जहाज कालो धुवाँ उडाउँदै केही किलोमिटर उडेर मेघानी क्षेत्रमा दुर्घटनामा परेको थियो ।
उक्त जहाजमा २४२ जना यात्रारत रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । जहाजको उद्दारका लागि सुरक्षाकर्मी खटिएका छन् । धेरै फायर इन्जिन र एम्बुलेन्सहरु दुर्घटनाग्रस्त क्षेत्रतर्फ गएका छन् ।
प्रकाशित मिति:
बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








