3 Minute
नेपालले सेप्टेम्बरमा वेष्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने
नेपालले वेष्ट इन्डिजसँग तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघले आगामी सेप्टेम्बरमा नेपालले वेष्ट इन्डिजसँग तीन वटा टी–२० अन्तर्राष्ट्रियको सिरिज खेल्न लागेको जानकारी गराएको छ ।
नेपालको खेलहरु आगामी सेप्टेम्बरको २७, २८ र ३० तारेखमा हुनेछ । खेल युएईको शारजहामा हुनेछ ।
वेष्ट इन्डिजलेदुई पटक टी–२० विश्वकप जितेको छ । नेपालले वेष्ट इन्डिजसँग टी–२० सिरिज खेल्न लागेको यो पहिलो पटक हो ।
प्रकाशित मिति:
बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








